विमान दुर्घटनामा २७ जनाको मृत्यु.....

, ४ पुष । रुसी विमान दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको उनीहरुको उपचार भइरहेको बताइएको छ ।

खराब मौसमका कारण साइबेरियाको याकुतियामा सो विमान दुर्घटनाग्रस्त भएको अनुमान गरिउको रुसी अधिकारीहरुले जनाएका बीबीसीले जनाएको छ ।

सात जना चालक दलका सदस्य सहित ३९ जना यात्रु सवार रहेको भनिएपनि यात्रुको संख्या एकीन भइसकेको छैन ।

0 comments

Write Down Your Responses