दुई मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : सहरी विकास मन्त्रीसँग करोडौंको नगद र सुन, पर्यटनमन्त्रीका ३ वटा घर, सुन र लाखौंको सेयर ...

 ४ मङ्सिर - साइबेरियामा सङ्कटकालीन अवतरणको क्रममा सोमबार रसियाली एक विमान दुर्घटनाग्रस्त भएको छ ।

सो विमानमा चालकदलका सदस्यसहित ३९ जना यात्रु रहेका र ती सबै नै जीवितै रहेका छन् । तर ती मध्ये १६ जना भने गम्भीर घाइते भएका रसियाली रक्षा मन्त्रालयलाई उद्र्धृत गर्दै रिया नोभेस्ती समाचार समितिले जानकारी दिएको छ ।

रसियाको दुर पश्चिमी सहर सखामा घाइते सवैलाई उपचारार्थ तिक्सी अस्पतालमा लगिएको छ । आइएल¬–१८ रसियाली विमानमा चालक दलको सात सदस्यसहित ३९ जना व्यक्तिले यात्रा गरिरहेका थिए ।

सो विमान ताक्सी हवाई मैदानदेखि १९ माइल टाढा सोमबार विहान सवेरै सङ्कटकालीन अवतरण गरिएको थियो

0 comments

Write Down Your Responses