चिहानबाट युु्वतीको लास निकालेर विवाह गर्ने अनौठो परम्परा...
बिवाह सम्बन्धि संसारमा अचम्म लाग्दा परम्परा रहेको पाइन्छ । यस्तै अनौठो बिवाह सम्बन्धि चलन चीनको एक गाउँमा रहेको छ । जहाँ अविवाहित केटाहरुको विवाह अविवाहित मृतक युु्वतीको लाससँग गरिन्छ।
३००० वर्ष देखि चल्दै आएको यो परम्परा अहिले सम्म कायम रहेको छ । एक रिपोर्टका अनुसार चीनमा सोहि परम्परा धान्नकालागि भन्दै अविवाहित मृतक युु्वतीको लासको किनबेच हुने गरेको छ । किनबेचमा एक महिलाको लासको असी हजार युुआन मोल लिने गरेको बताईएको छ ।

0 comments
Write Down Your Responses