त्रिभुवन विमानस्थलमा श्री एयरको हेलिकप्टर उड्ने क्रममा टर्किस एयरको विमानसँग ठोक्कियो ......
काठमाडौँ, २० कात्तिक - त्रिभुवन विमानस्थलमा श्रीएयरको हेलिकप्टर उड्ने क्रममा ग्राउण्डेट टर्किस एयरको विमानसँग ठोक्किएको छ।
ठोक्किएको हेलिकप्टरमा क्षति पुगेको छ । विमान ठोक्किएपछि अहिले विमानस्थल केही अवरुद्ध बनेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
0 comments
Write Down Your Responses