शिक्षिकाले विद्यार्थीसँग पटक–पटक यौन सम्पर्क गरेपछि ....
प्रकाशित मिति: मङ्गलबार, माघ २५, २०७३०९:२१0
ती दुवै छात्रको उमेर १७ वर्ष पुगिसकेकाले टेक्सासको प्रचलित कानुनअनुसार तिनीहरूसँगको यौन सम्बन्धलाई सहमतीपूर्ण मानिने भएकाले उनीलाई यौन अपराधको अभियोग नलागेको बताइएको छ। तीमध्ये एक छात्रले वेई आफ्नो परिवारसँग अफ्रिका घुम्न जाँदा आफूहरूबीच पटक–पटक यौन सम्पर्क भएको बताएका छन्।
तर, हाइकिङमा जाने क्रममा वेईले अर्को केटासँग पनि यौन सम्पर्क राखेको हल्ला सुनेपछि मात्र आफूले गोप्य सम्बन्धको खुलासा गरेको नाम नखुलाइएका ती छात्रले बताएका छन्। सन् २०१५ मा शिक्षक–शिक्षिकाको आफ्ना विद्यार्थीहरूसँगको यौन सम्बन्धलाई लिएर १ सय ८८ वटा मुद्दा दायर भएको थियो।

0 comments
Write Down Your Responses