आफ्नो देशका जनता ब्लड नपाएर अस्पतालमा छट्पटाइरहदा घण्टौसम्म सडक बन्द,के नेपाली जनता बचाउनु पर्दैन ?
कृष्ण हरिले रुदै भने नेपाल सरकार मुर्दाबाद नेपाल सरकार चोर हो
बुद्धनगरचोकबाट अस्पताल जान नसकी फर्किएका कार्की कसरी र कतिबेला पुतलीसडकस्थित अस्पताल पुगे, त्यो जान्न सकिएन । तर, मुख्य प्रश्न हो- एक घण्टापछि भारतीय राष्ट्रपतिको सवारी हुने भन्दै कार्कीलाई बाटो काट्न दिइएन ।कार्की एक घण्टापछि रगत बोकेर जाँदा डाक्टरले ढीला गर्नुभयो, बचाउन सकिएन भन्ने जवाफ दिएको भए ? यसमा मुख्य दोषी को हुन्छ सरकार ?
0 comments
Write Down Your Responses