१६ वर्ष लागीन् शाहरुखकी छोरी सुहाना, नायिका बन्ने इच्छा चढेपछि छोरीलाई यसो भने शाहरुखले ....

बलीउडका बादशाह शाहरुख खानकी एक्ली छोरी इन्स्टाग्राममा औधी चर्चित छिन् । सुहानका ग्ल्यामरस तस्बिरले बेलाबेला राम्रै चर्चा कमाउँछिन्।

शाहरुखका ३ छोराछोरीमध्ये आर्यन, अबराम र सुहाना एक्ली हुन् । २२ मे, सन् २००० मा जन्मेकी सुहाना १६ वर्ष लागेपछि उनले नायिका बन्ने इच्छा देखाएका बेला शाहरुखले आफ्नो साथी काजोलसंग अभिनय सिक्नका लागी सुझाएका थिए ।

सुहानाका बेलाबेलामा सामाजिक संजालमा छाउने हट तस्विरका कारण उनी पछिल्लो समय चर्चामा छिन् ।

.

0 comments

Write Down Your Responses