फोहोरको थुप्रोमा फ्यालिएकी आमाले छोरा छोरा भनेर बोलाउदा पनि नचिन्ने कुपुत्र .....
यी आमा कन्चनको रोदनलाई हेरेर कसको मन थामिन्छ होला र ? -
सुमनसंगको यो भाग हेर्दा संसारमा सन्तान यस्तो पनि छोरा हुन्छ र जस्तो लाग्छ तर नेपालकै यो घटनाले सोच्नु बाध्य गरायो ?
हिजोसम्म यी आमाको आशुले पिर्थियो ति कुपुत्रहरुलाई तर आजबाट जो जसले यो प्रोगाम हेरेर आशु बगाऊनु भाकोछ ति सबैको आशुले पिर्नेछ तिनीहरूलाई….!!!
-
0 comments
Write Down Your Responses