इन्जिनियर सरिता देवीलाई कुर्सीमा बाँधेर जिउँदै जलाइए मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला


बिहार। बिहारको मुजफ्फरपुरमा एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको आरोप लागेको छ । उनकी आमाले नजिकै रहेको चप्पल र लुगा देखेर शवको पहिचान गरेको बताइएको छ ।

हिला इन्जिनियर सरिता देवी मनरेगामा जुनियर इन्जिनियर (जेई) थिइन् र जिल्लाको मुरेल ब्लकमा मनरेगामा कार्यरत थिइन् ।सोमबार बिहान महिलाको घरमा सर्ट सर्किटले आगो लागेको सूचनामा स्थानीयहरु एकत्रित भएका थिए । निकै बेरसम्म घरभित्रबाट कसैको पनि आवाज नसुन्दा केही मानिसहरु घरभित्र छिरे । उनीहरुले त्यहाँ कुर्सी जेलेको देखे । कुर्सीसँगै खुट्टाको जलेको हड्डी पनि उनीहरुले देखे ।

,

0 comments

Write Down Your Responses