राजधानी हिंडेको बस भर्खरै दुर्घटना हुँदा कम्तिमा ४५ जनाको घटनास्थलमै मृत्‍यु..

फिलिपिन्सको राजाधानी मानिला देखी २० किलोमिटर पूर्व पर्ने बाबेरी डाडाबाट अनियन्त्रित गतिमा आएको बसले कार लाई साइड दिने क्रममा भिरबाट खसेको छ। बसमा ४५ जना चडेको र ४५ जनाको नै घटना स्थलमै मृत्‍यु भएको मनिला प्रहरिले जनाएको छ। मनेला शहर देखी २२० किलोमिटर परको सिकासी भन्ने ठाउबाट राजाधानिको लागि हिंडेको बस पल्टेको हो। म्रितकहरुलाई सरकारले २ /२ लाख दिने घोषणा गरेको छ। गन्तब्य ।।।।सिकासी देखी मनेला ( फिलिपिन्सको राजाधानी)

,

0 comments

Write Down Your Responses