आबैधनिक रूपमा कतारमा बस्दै आएको बिदेशी कामदार हरो को लगि खुसीको खबर
आबैधनिक रूपमा कतारमा बस्दै आएको बिदेशी कामदार हरो को लगि खुसीको खबर अबदेखि तपाईं कतारमा बिना पासपोर्ट भिसा भिसा बस्नु भएकोछ भने दुख नमान्नु होला
अबदेखि तपाईं बिना झन्झट सजिलोसँग आफ्नो घर फर्किन सक्नु हुनेछ
यो खबर कतारमा बस्ने नेपाली युवाहरू सम्म पुर्याउनु को लगि तपाईं हामीले सक्दो शेयर गरौं धन्यवाद
0 comments
Write Down Your Responses