नेपाल मगर संघ केन्द्रीय समितिले, आज निर्माण गरेको ७ सदस्यीय छानबिनसमितिको सदस्य महेश कुमार राना मगरले जानकारी दिएअनुसार आज बिहानैबाट चितवन प्रसासनले जीवनको आमालाई प्रहरी कार्यालयमा बोलाई रहेको बताउनु भएको छ ।बोलाउनको कारण छानबिन समितिले बुझ्दा मिडियामा अब केहि नबोल्नु हामी सहयोग गर्छु भनेको र जीवनको आमाले किन नबोल्ने हामी अन्यायमा परेको छ बोल्छु । म त्यहाँ आएपनि काठमाडौंबाट आफन्तहरु आउदैछ संगै आउछु भन्दा करीब बेलुका ५ बजेतिर हवल्दारको कमाण्डमा घरमै आएर जीवनको आमालाई डिएसपी कार्यालय पुर्याएको जानकारी छानबिन समितिको सदस्य महेश कुमार राना मगरले दिनुभएको छ ।जोया र जीवनको परिवारको न्यायको लागी नेपाल मगर संघ केन्द्रिय समितिको दोस्रो पाईला-७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । जसमा भनिएको छकी सोलुखुम्बु जिल्ला स्थायी निबासी जिबन थापा मगर र जोयालिन काण्डको बारेमा सत्य तथ्य घटना पत्ता लगाउन नेपाल मगर संघ केन्द्रिय समितिको सचिब, विदेश बिभाग प्रमुख एबम अधिबक्ता रक्षा रोका मगरको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराउदै उक्त घटनाको बारेमा सम्बन्धित पक्ष वा निकायमा छलफल र अनुसन्धान गरि आजको मितिले २०७३ भाद्र ८ गते देखि १५ दिनभित्र संघमा प्रतिबेदन पेश गर्न समेत अनुरोध गरिन्छ भनिएको छ ।
के जिबन सही हो कि जोया सही हो एसको खुलासा आज थाहा भयो जब जिबनको आमालाई प्रहरीले कार्यालयमा बोलाउदा
0 comments
Write Down Your Responses