७ जनासँग यौन-सम्पर्क राख्दैगर्दा कतारकी राजकुमारी लण्डनमा पक्राउ, समाचार लुकाउन मिडियालाई ५०० मिलियन पाउण्

फाइनान्सियल टाइम्स नामक अखबारका अनुसार कतारकी राजकुमारी शेख अल सलवा लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।


सामूहिक यौन सम्बन्ध राखिरहेको समयमा उनलाई इङ्ल्याण्डको स्कटल्याण्ड यार्ड (त्यहाँको प्रहरी) ले पक्राउ गरेको बुझिएको छ । ३ पुरुषसँग यौन क्रिडामा रहेको सममया उनलाई प्रहरीले समातेको थियो । अखबारका अुनसार उनीसँग यौन सम्बन्ध राख्न अन्य ४ पुरुष समेत त्यहीँ पर्खाइमा बसेका थिए ।

राजकुमारीले आफूलाई बलिष्ठ र असाधारण शारीरिक शक्ति भएका पुरुषहरुसँग यौन सम्बन्ध राख्ने शोख रहेको स्वीकार गरेकी छिन् । आफूले पैसा दिएर पुरुषहरुसँग सामूहिक यौन सम्बन्ध राख्ने गरेको समेत उनले स्वीकार गरेकी छिन् ।

इङ्ल्याण्ड प्रहरीले भने राजकुमारी सलवासँग कुटनीतिक पासपोर्ट रहेका कारण कुनै कारवाही गर्न नसकिने जनाउँदै उनलाई मुक्त गरिदिएको छ ।


यो समाचार प्रकाशित नगर्न आफूलाई ६० करोड डलरको अफर आएको दावी उक्त पत्रिकाले गरेको छ । Source: middleeastpress.com


,

0 comments

Write Down Your Responses