बलिउडको रोमान्टिक गीतको सुटिङ यसरी हुन्छ ..... (फोटो फिचर)
काठमाडौं, १९ माघ । बलिउडमा चलचित्रका गीतहरुलाई बढी प्राथमिकता दिइन्छ । गीतको सुटिङ गर्नलाई मात्र धेरै समय खर्चने गरिन्छ । त्यस्तै गीतको सुटिङ गर्न चलचित्रको पूरा टिम खट्ने गर्छन । बोल्ड सिन दिन पनि चलचित्रको पूरै टिम लागि परेको हुन्छ ।
सन् २०१२ मा प्रदर्शन भएको चलचित्र ‘जब तक हे जान’को रोमान्टिक गीतको छायाँकन गर्न क्रममा अभिनेता शाहरुख खान नायिका कैटरिना कैफ भन्दा पनि यस गीतको कोरियाग्राफर वैभवी मर्चेँटसँग रोमान्स गरिरहेको फोटो बाहिरिएको थियो ।
हेर्नुस् कसरी हुन्छ त बलिउडका रोमान्टिक गीतको सुटिङ :
0 comments
Write Down Your Responses