यी युवतीले बाइक स्टन्ट गरेर सबैलाई चकित पारिन् (भिडियोसहित) ....

हाम्रो समाजमा महिलालाई निक्कै कमजोर मानिन्छ। प्राय महिलाले कुनै अनौठो काम गर्न लाग्यो भने हामी उसलाई त्यस्तो काम गर्न बाट रोक्छौ। किनकी महिलालाई कमजोर सोच्ने र गर्न नदिने हाम्रो समाज र हामी संस्कार दिँदैन।



उनीहरु स्कुटी वा बाइक मात्रै चढिन भने पनि सुरुमा रोक्‍ने प्रायस गर्छौ। तर के तपाईले कहिले सुन्नु भएको की युवतीले पनि बाइक स्टन्ट गरेर सबैलाई चकित पार्न सक्छ? उक्त युवतीले कावासाकी ६३६ बाइकलाई सडकमा स्टन्ट गरेर सबैलाई चकित पारेकी छन्।

bike_strike231

उनले गाडी गुडिरहेको सडकमा यस्तो स्टन्ट गरेर सबैलाई चकित पार्न सफल भएकी हुन्।

0 comments

Write Down Your Responses