फेशबुकबाट लाइभ गर्दै किशाेरीमाथी सामुहिक बलात्कार.....

 सामूहिक बलात्कारको घटना प्रायः सुनिरहेकै हो तर स्वीडेनमा एउटा यस्तो घटनाबाहिर आएको छ जुन सुनेर तपाइ आश्चर्यचकित बन्नुहुनेछ । स्वीडेनमा ३जना केटा मिलेर एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।त्यति मात्रै होइन उनीहरुले बलात्कार गरिरहेको भिडियो फेसबुक पेजमा लाइभ समेत गरे ।

भिडियो देख्ने एक व्यक्तिले प्रहरीलाई फोन गरेका थिए । मिडिया रिपोर्टका अनुसार लाइभ भिडियो झण्डै तीन घण्टासम्म चल्यो । जोसेफिन नामक एक युवकले भिडियो देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलिसले केही बेरमै घटनास्थल पत्ता लगाएर तीनै जनालाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

0 comments

Write Down Your Responses