काठमाडौँ कुलेश्वरको एक घरमा भिषण आगलागी .....
काठमाडौँ, १६ माघ, काठमाडौँको कुलेश्वरमा अहिले साँझ भिषण आगलागी भइरहेको छ । कुलेश्वरको गणेश मन्दिर नजिक एक घरमा ग्याँस लिक भएर आगलागी भएको जानकारी प्राप्त भएको छ । दुईवटा दमकल, नेपाल प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
0 comments
Write Down Your Responses