‘बेडरुम’ मा रामदेवले समातेकी महिला को हुन् ?
भारतीय प्रसिद्ध योग गुरु रामदेवले एक महिलासँग बेड रुममा खिचेको तस्बिर भाइरल भएको छ । बेडरुममा रामदेवले महिलालाई अंगाले हालेर खिचेको तस्बिर पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल भएको हो ।
रामदेवले यसरी बेडरुममा महिलासँग खिचेको तस्बिर सामान्य नभएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको छ । रामदेवजस्ता प्रसिद्ध गुरुले महिलालाई बेडरुममा लगेर तस्बिर खिच्नुलाई सामान्य मान्न नसकिने भन्दै यसको चर्को आलोचना भएको हो ।
विश्वप्रसिद्ध बाबा रामदेवले कुनै महिलालाई बेड रुममा यसरी आपत्तिजनक शैलीमा समाचोर तस्बिर खिच्नुलाई नेपाली र भारतीय समाजले स्वीकार गर्न सक्दैन् । विश्वकै प्रसिद्ध योगीले कुनै महिलासँग किन यसरी तस्बिर लिए भन्ने तथ्य भने सार्वजनिक भएको छैन् ।
यो तस्बिरका विषयमा रामदेवले कुनै प्रतिक्रिया जनाएका छैनन् । रामदेवका समर्थकले भने प्रविधिको दुरुपयोग गरेर यो तस्बिर सार्वजनिक गरिएको बताउदै आएका छन् । भारतीय र नेपाली समाजमा महिलालाई यसरी समातेर तस्बिर खिच्नुलाई नैतिकताबाहिरको मानिन्छ । योगीले यस्तो तस्बिर खिच्नुलाई आपत्तिजनक रुपमा हेरिएको छ ।
- See more at: http://www.osnepal.com/237823#sthash.STLPyA12.dpuf
1 comments
Write Down Your Responses

December 4, 2016 at 4:41 AM
दुई वर्षअघि अर्थात् २६ नोभेम्बर २०१४ मै रामदेव स्वयंले गरिसकेका छन्। उनले दुष्प्रचार गर्नेहरु, अलिकति त लाज मान भन्दै ती बहिनीको नाम प्रीति भएको, उमेर २७ वर्ष र क्यान्सरपीडित जीवन र मृत्युबीच संघर्ष गरिरहेको लेखेका थिए।
पतन्जली योगपीठकी संस्थापक सदस्यको परिवारकी यी बहिनीलाई उनले वेदान्ता अस्पतालमा भेटेर आशीर्वाद दिएको, प्राणायाम सिकाएको र आयुर्वेदिक औषधिहरु दिएको रामदेवले लेखेका छन्। साथमा प्रश्न सोधेका छन्- यस्ता रोगीहरुको बारेमा दुष्प्रचार गर्नेहरु, केही त लाज मान। यदि यी महिला तपाईँकी आमा, दिदीबहिनी, छोरी भएको भए के तपाईँ यस्तै भद्दा कमेन्ट गर्नुहुन्थ्यो? दुई वर्षअघिको फोटो ल्याएर सोसल मिडियामा हङ्गामा मच्चाउने र त्यसलाई पत्याएर समाचार लेख्ने र कमेन्ट गर्नेले जवाफ दिन आवश्यक शायद ठान्ने छैनन् होला।