बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु दुई गम्भीर घाइते ::



काठमाडौं १३ पुष, बर्दियाको पर्सेनीमा जड्गली हात्तीको आर्कमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सो घटना विहान ७ बजे भएको प्रहरीले बताएको छ ।
सदरमुका गुलरियाबाट करीब ४० किलोमिटर टाढा भएको सो घटनामा मृत्यु हुनेमा २६ वर्षिया विमला परियार रहेको जिल्ला प्रहरी कायालयका वर्दियाका सहायक डिउडी अफिसर गगन सनीले डीसी न्यूजलाई बताउनुभयो ।
गम्भीर घाइते दुई जनालाई उपाचारका लागि एम्बुलेन्स मार्फन नेपालगञ्ज तर्फ पठाइएको छ ।

0 comments

Write Down Your Responses