बोर्डिङ स्कुलभित्रै महिलाको हत्या !!!आखिर कस्ले गरे ??? [भिडियो सहित ]

सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ।

भिडियो हेर्नुहोस् :


0 comments

Write Down Your Responses