किन गरे विप्लव माओवादीले कात्तिक २८ मा नेपाल बन्द ?
काठमाडौं । विप्लव माओवादीले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । ‘चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रुभता सुनिश्चित गर्न नेपाल बन्द गरिएको विप्लव नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले उल्लेख गरेको छ । ’
महंगी र खाद्य सम्प्रुभताको नारा दिइएपनि त्यस विषयमा संर्घषका अन्य कुनै कार्यक्रम सार्वजनिक नगरि एकाएक नेपाल बन्द गरिनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ । नेपाल बन्दको रणनीति शशस्त्र संघर्षको तयारीको लागि उपयोग गरिएको त हैन भन्ने प्रश्न धेरैले उठाएका छन् ।
0 comments
Write Down Your Responses