ब्राजिलका फुटबल खेलाडी लिएर उडेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त, ७२ जना मृत्यु भिडियो सहित
विमान दुर्घटना भएको कोलम्बिया सरकारले पुष्टि गरेको छ। को को फुटबल खेलाडी थिए भन्ने पुष्टि भइसकेको छैन । उक्त विमान साउथ अमेरिकन फुटबलको च्याम्पियन अमेरिकाको फाइनल खेल खेल्न जाँदै थिए। प्रारम्भिक रिपोर्ट अनुसार राति करिब सवा १० बजे विमान दुर्घटनामा परेको बताइएको छ।

0 comments
Write Down Your Responses