Featured,
National News
»
अस्पतालले नै वास्ता नगरेपछि अस्पतालको बाहिर यसरी दिईन् बच्चालाई जन्म (भिडियो सहित)
अस्पतालले नै वास्ता नगरेपछि अस्पतालको बाहिर यसरी दिईन् बच्चालाई जन्म (भिडियो सहित)
अस्पतालले नै वास्ता नगरेपछि अस्पतालको बाहिर यसरी दिईन् बच्चालाई जन्म (भिडियो सहित)
कतिपय घटनाहरु हाम्रो नेपालमामात्र हुने गर्छ जस्तो लाग्छ हामीहरुलाई तर बिकशित देशहरुमा पनि बिभिन्न लापर्वाहीका कारण धेरै घटना घटिरहेको हुन्छ । त्यसकै एउटा उदाहरण हो यो घटना । म्याक्सीको मा एक गर्भवती महिला जब अफ्ठ्यारो महसुस गर्छीन तब उनको श्रीमानले उनलाई १ घण्टाको बाटो हिडाएर नजिकको अस्पतालमा पुर्याउँछन् त्यहाँ पुगेपछि नर्सले बेला नभएको भन्दै फर्काइदिन्छन् । त्यहाँ बाट फर्कने क्रममा अस्पतालकै अगाडीको गार्डेनमा ९० मिनेटको पिडा पश्चात उनिले बच्चालाई जन्म दिन्छिन्
यो सबै घटनाको काल्पनिक एनिमेसन भिडियो तयार गरेर देखाइएको छ । उनको त्यस अवस्थाको फोटो निकै भाइरल भएको थियो जसलाई म्याक्सीको कै एक पत्रिकाको कभर फोटोमा समेत राखिएको थियो ।
0 comments
Write Down Your Responses