दुइ किलोमिटर बाटो निर्माण गरेका ८० वर्षीय चन्द्रविरलाई आर्थिक सहयोग
परिवारमा तीन भाई छोराहरु र श्रीमति सबै दृष्टी विहिन भएको र घर सम्म पुग्न एक्लैले दुइ किलोमिटर बाटो निर्माण गरेका ८० वर्षीय चन्द्रविर वलीलाई प्रोत्साहन स्वरुप रु पाँच हजार आर्थिक सहयोग गर्दै नगरपालिकालका कार्यकारी अधिकृत टोपेन्द्र केसी ।
0 comments
Write Down Your Responses