हाल्न नहुने ठाउँमा श्रीमानले अण्डा हालिदिएपछि
एजेन्सी । श्रीमान र श्रीमतीबीच शारिरीक सम्बन्धको समयमा केही फरक गर्ने नाममा एक दम्पत्तिलले सास्ती पाएको छ । अखिरमा डाक्टरको कडा मेहनतपछि मात्र उनीहरुलाई आपतबाट जोगाइएको छ ।
चीनको शंघाईमा कामक्रिडाका समयमा केही अलग गर्ने नाममा श्रीमानले उसिनेको अण्डा पत्नीको यौनांगमा राखिदिएपछि महलिाको हालत खराब हुन पुगेको थियो । तब मात्र दुवैको होश ठिक ठाउँमा आएको थियो ।
पहिले उनीहरुले होशियारी अपनाएर चम्चा र काँटाको सहायताले अण्डा बाहिर निकाल्ने प्रयास गरे । तर उनीहरुको प्रयास सफल हुन सकेन । त्यसपछि श्रीमती स्वयंले अण्डा बाहिर निकाल्न जोड–जोडले उफ्रिए, अझै पनि अण्डा ननिस्केपछि उनीहरु अस्पतालको शरणमा परे ।
शंघाईस्थित पिपल्स लिवरेशन आर्मीको अस्पतालमा डाक्टरले महिलाको भित्री अंगबाट अण्डा निकालेपनि दुबैको ढुकढुक मन बल्ल थामियो । डाक्टरले अण्डा भित्र जाँदा महिलामा संक्रमण भएको बताएका छन् ।
0 comments
Write Down Your Responses