बुहारी ऐस्र्या राय बचनको भिडियो हेरेर ससुरा अमिताभ बच्चनको पसिना छुट्यो हर्नुहोस भिडियो

रन जोहरको अपकमिङ फिल्म ‘ए दिल हे मुस्किल’को पहिलो टिजर भिडियो रिलिज भएसंगै बलिउडमा नयाँ तरंग आएको छ। तरंग यसकारणकी पहिलो पटक विश्व सुन्दरी ऐश्वर्या रायलाई यस्तो स्टिमी सिनमा देखिने भएको छ।


टिजरमा देखाइएको रणवीर कपूरसंगको इन्टिमेट सिनको बढी चर्चा चलेको छ। फिल्ममा अनुष्का शर्मालाई पनि देख्न सकिनेछ। तर चर्चा सबै ऐश्वर्याकै छ।बुहारीको फिल्ममा इन्टिमेट सिन देखेर ससुरा अमिताभ बच्चन भने रातै भएका छन्।
केही समय अघि अमिताभले करनलाई यी सिन काट्न एप्रोच गरेपनि फिल्म निर्माताहरुले सिन नहटाएपछि बच्चन परिवारले अप्ठ्यारो परिस्थिती पार गर्नु पर्ने देखिएको छ।

खबर त यस्ता पनि आएका छन् कि टिजर रिलिज भएको दिन देखि अमिताभ, पति अभिषेक र ऐश्वर्या बिच मनमुटाव बढेको छ। अभिषेकले भने ऐश्वर्यालाई सपोर्ट गरेको बताइने गरेको छ। अभिषेकले ‘फर्मालिटी’को लागि मात्र भएपनि पत्नीको फिल्मको टिजर सेयर गरेकाछन्।

,

0 comments

Write Down Your Responses