यसरी खान्छन माउसुली जिउदै यी मानिसले -हेर्नुहोस भिडियो
यसरी खान्छन माउसुली जिउदै यी मानिसले -हेर्नुहोस भिडियो
भाद्र १९, काठमाडौं । भारतका एकजना यस्ता व्यक्ति छन् जो माउसुली नखाइकन बस्नै सक्दैनन् । भारतको मध्यप्रदेशस्थित मैना गाउँमा बस्ने कैलाश नामका ति व्यक्ति माउसुली खाने कुराको शौखिन छन् । जसका कारण उनलाई मानिसहरुले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले धेरै माउसुली खाने गरेका छन् । हेरौ न त भिडियो कसरी खान्छन माउसुली ?
0 comments
Write Down Your Responses