»
नेपालमा यत्तिको साहसिक, निडर सच्चा कर्मचारी देखिएको थिएन । फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की सक्दोसेयर गरौं
नेपालमा यत्तिको साहसिक, निडर सच्चा कर्मचारी देखिएको थिएन । फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की सक्दोसेयर गरौं
नेपालमा यत्तिको साहसिक, निडर सच्चा कर्मचारी देखिएको थिएन । फास्ट ट्र्याक मलाई दिनुस् ४ बर्षमा गाडी कुदाइदिन्छु भन्दा किन नपत्याउने ? - सचिव कार्की सक्दो सेयर_गरौं फास्ट_हामीले_नै_बनाउ
सचिब अर्जुन कार्कीलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा पुनर्बहाली गर्न माग ! धेरै सेयर गर्नुस है | सबै मिलेर यो सफल बनाउ |
राजधानीलाई मात्र ५९ मिनेटमा ७६ किमिको अत्यन्त छोटो दूरीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढसँग जोड्ने फास्ट ट्रयाक नेपाल आफैंले बनाउनुपर्ने लबिङ गर्ने भौतिक योजना तथा यातायात सचिव अर्जुन कार्कीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ | देश र जनताको लागि केहि गर्दछु भन्ने कर्मचारीलाई कारबाही गर्नु भनेको बर्तमान सरकारको लज्जाजनक काम हो | तसर्थ सचिव अर्जुन कार्कीलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा पुनर्बहाली गर्ना हामि सम्पूर्ण नेपालीहरु सरकार सग जोडदार माग गर्दछौ | यदि सरकारले जनताको कुरो नसुने हामि सडकमा आउन बाध्य हुने छौ |
0 comments
Write Down Your Responses